काठमाडौं : राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने भएको छ। यसका लागि ३५ दिनभित्र निवेदन दिन आयोगले सूचना प्रकाशन गरेको छ।
आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानका, भूमिहीन सुकुम्बासी भूमिहीन दलितर अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।
स्थानीय तहका भूमिहीनहरूले जग्गाका लागिआयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ। स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया