Trending
समाज जाजरकोट भूकम्प पीडितले अझै पाएनन् चीन सरकारले घोषणा गरेको सहयोग समाज दुर्घटना न्यूनीकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्छ : मुख्यमन्त्री कार्की अन्तर्राष्ट्रिय अधिकारकर्मीको तत्काल रिहाइ गर्न चीनसँग अमेरिकाको माग समाज बाँकेमा हावाहुरीले कम्पाउन्ड वाल भत्काउँदा च्यापिएर एक महिलाको मृत्यु समाज खोलाले बगाएर एकजनाको मृत्यु राजनीति जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै ल्याउँछौं : गृहमन्त्री लामिछाने राजनीति राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान छ : सभापति देउवा समाज कपिलवस्तु अस्पतालमा स्वीकृति बिना काटियाे ९ थान रुख, गल्ति मेसु वा अरु कसैकाे ? flash भन्सार एजेन्ट, सुरक्षाकर्मी र सराेकारवालासँग अन्तरक्रिया आर्थिक ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

महेन्द्र राजमार्गमा बम विस्फोट, सडकमा भ्वाङ


३१ भदौ, बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ। विस्फोटले सडकमा भ्वाङ परेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए।

सडकमा भ्वाङ परेकाले एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP