६ असोज, एजेन्सी । उत्तरपूर्वी चीनको जिलिन प्रान्त पर्यटन करिडोरमा परिणत भएको छ। सो भूमि अहिले धान उत्पादित क्षेत्रमा परिणत भएको हो। कृषि र पर्यावरण संरक्षणको विकासले सांस्कृतिक पर्यटन उद्योगलाई बढाएको छ।
राष्ट्रिय सिमसार निकुञ्जको प्राकृतिक दृश्य, पुरातात्विक वास्तुकला, लोक संस्कृति आदिका कारण पर्यटकहरुको वृद्धि भएको छ।
उनले क्षारयुक्त जमिनको सुधारले उल्लेख्य नतिजा आएको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया