Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

तीनलाख २६ हजार नगदसहित २२ जुवाडे काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका ११, बानियाँटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवा खेलिरहेका मकवानपुर थाहा नगरपालिका ७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसीसहित १२ जना पक्राउ परेका हुन् ।

उनको साथबाट २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास बरामद भएको छ । महानगीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै काठमाडौं, कीर्तिपुर नगरपालिका ६, चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका ३८ वर्षीय राम खड्कालगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुई स्थानबाट प्रहरीले ३ लाख २६ हजार ९ सय १० रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP