Trending
अपराध लागुऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ समाज रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जानेको संख्या बढ्यो राजनीति कोशी प्रदेशमा कांग्रेसका मन्त्रीले लिए शपथ राजनीति गण्डकीका सबै संरचना अपांगमैत्री बनाउने नीति लिइसक्यौँ : मुख्यमन्त्री पाण्डे राजनीति रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि आउने स्वास्थ्य किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना समाज विदेश जाने यात्रुलाई खादा र माला नलाउन विमानस्थलको आग्रह राजनीति भन्सार अधिकृतलाई अर्थमन्त्रीको निर्देशन- राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् राजनीति समितिमा सुनुवाइ जारी, प्रस्तुति दिँदै प्रस्तावित राजदूत राजनीति प्रचण्डसहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट

डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज

१५ कार्तिक, काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार हुँदैछ। नयाँदिल्लीमा सोमबार शुरु भएको डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठकले नयाँ निर्देशक चयन गर्न लागेको हो।

यो पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धी छन्। नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद प्रतिस्पर्धा छिन्।

अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन्। उनले दोस्रो कार्यकाल पूरा गर्दैछिन्।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ। यसअन्तर्गत ११ देश सदस्य छन्।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, उत्तर कोरिया, इण्डोनेसिया, माल्दिभ्स, म्यानमार, थाइल्याण्ड र टिमोर लिस्टे छन् । तर सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले कारण म्यानमारले मत दिन पाउने छैन।

नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा मन्त्रालयका उच्च अधिकारी बैठकमा भाग लिन नयाँदिल्लीमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP