Trending
राजनीति धर्मभन्दा माथि उठौँ, देश र जनताका निम्ति काम गरौँ : उपराष्ट्रपति राजनीति कांग्रेसी पढ्दैनन्, कम्युनिष्टले पनि पढ्न छाडिसके : बाबुराम भट्टराई राजनीति २०८४ मा एमालेले बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : ओली समाज विद्यालयले लिएको भाडाको जग्गामा विद्यार्थीले फलाउँछन् तरकारी राजनीति हिंसा शब्दको बहस नटुंगिएसम्म सदन चल्न दिन्नौँ : प्रचण्ड राजनीति अब भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन : प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय कङ्गोमा तीन अमेरिकीसहित ३७ जनालाई मृत्युदण्डको सजाय अन्तर्राष्ट्रिय चारबुँदे सहमतिपछि गाउँपालिकाका अध्यक्षले तोडे अनशन राजनीति चारबुँदे सहमतिपछि गाउँपालिकाका अध्यक्षले तोडे अनशन समाज गलकोट-दुर्घटनाका मृतकको शव परीक्षण शुरु, आजै परिवारलाई बुझाइने

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते


१६ कार्तिक, डोटी : डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।

भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीस्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजेतिर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४–२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए। घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइतेको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहको श्रीवास्तवको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP