Trending
समाज पत्रकार महासंघको चुनाव फेरि स्थगित, ३ महिनापछि प्रदेश तथा जिल्ला अध्यक्ष भेलाकाे तयारी राजनीति जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु राजनीति संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड (अन्तर्वार्ता) राजनीति संविधान संशोधन कसैको अधिकार कटौती गर्न होइन : कानूनमन्त्री चौरसिया समाज दशैँका लागि आज सुपथ पसल खुला, खसीबोकामा १० रूपैयाँ छुट राजनीति १७ देशका प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित समाज खाद्यमा खुल्‍यो सहुलियत पसल, दाल चामलमा पाँच रूपैयाँ छुट राजनीति राजनीतिक स्थायित्वका लागि संविधान संशोधन : ज्ञवाली flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

पुराना दलहरूका कारण व्यवस्था खतरामा परेको रवि लामिछानेको आरोप


१६ कार्तिक, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूप्रतिको असन्तुष्टि लुकाउन पुराना दलहरूले व्यवस्था नै खतरामा पारेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

लामिछानेले संसद् ठूला भनिएका तीन दलबाहेकका लागि अनुदार रहेको समेत आरोप लगाए। आफूप्रतिको असन्तुष्टि लुकाउन पुराना दलहरूले व्यवस्था नै खतरामा परेको भनेको जिकिर गरे।

‘आफूप्रतिको असन्तुष्टि लुकाउन पुराना भनिएका दलहरूले व्यवस्था नै खतरामा पर्‍यो भनेर सबै दल एकै ठाउँमा उभिएर जवाफ दिने रे। अनि जवाफ चाहिँ के दिने? हामीले सकेनौँ भनेर दिने कि हाम्रै कारण व्यवस्था खतरामा पर्‍यो भनेर दिने?’, उनले भने।

लामिछानेले संसद्ले ६ करोड खर्चिएर एउटा कानून बनाएको बताए। उनले संसद्ले भन्दा धेरै प्रभावकारी काम आफूले एक्लै सञ्चारकर्मी हुँदा गर्ने गरेको टिप्पणी गरे।

‘एकदिन संसद् बस्दा १० लाख खर्च हुन्छ रे। यसरी बसेको संसद्को उपलब्धि के भयो? ६ महिना ६ करोड खर्चिएर एउटा मात्रै कानून बन्यो। योभन्दा धेरै काम त मैले सञ्चारकर्मी हुँदा नै गर्थें’, उनले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP