Trending
flash लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु राजनीति लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन समाज पशुपति विकास कोषले नै गौशालास्थित धर्मशालाको व्यवस्थापन गर्ने राजनीति मन्त्रिपरिषद्‌का यी हुन् पछिल्ला २१ निर्णय (सूचीसहित) समाज काठमाडौंबाट ओखलढुंगा प्लेन जान थाल्यो, भाडा कति? समाज ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक राजनीति हवाई यात्रा सहज बनाइरहेको छु : मन्त्री पाण्डे अन्तर्राष्ट्रिय इजरायली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झण्डै १२ लाख पुग्‍यो समाज लाभग्राहीहरूको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन अन्तर्राष्ट्रिय इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

आलोचना गर्न नसकेपछि मेरो बिरोध गरिरहेका छन् : ओली

१७ कार्तिक, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि बिरोध भइरहेको बताएका छन्।

बिहीवार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकर्पण समारोहलाई सम्बोधन गर्दै ओलीले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि बिरोध गरिहेको बताए।

ओलीले नेपालको भूमि समेटेर नक्शा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरुले आवेगमा कम्बोडियामा ३ हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको बताए। उक्त सञ्चारमाध्यमहरुले गल्ती भएको स्वीकार गरिसकेको कुरालाई अहिले बिरोधका लागि प्रचार गरिएको बताए।

अध्यक्ष ओलीले कुनैपनि कम्पनीमा तीन हजार करोड लगानी गर्दा गोप्य नरहने भन्दै उनले सो लगानी गरेको पत्ता लगाउनेलाई उक्त रकमसहित एक हजार बक्सिस दिने बताएका र्थि। उनले आफूले देश र जनताकाप्रति निष्ठाका साथ गरेको कामलाई जीवनभर गरिरहने बताए

अध्यक्ष ओलीले अहिले पनि आफूलाई स्वास्थ्य कस्तो छ ? भनेर जिस्क्याउने गरेको आशय व्यक्त गरे। उनले स्वास्थ्य कस्तो छ भनेर धेरै पटक सोधिरहनेहरुलाई अझै २० वर्ष राजनीति गर्छु भन्ने जवाफ दिएको बताए।​

अध्यक्ष ओलीले सबैजना सधैँ आशावादी भएर जिउन सिक्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP