जिम्बावेमा सवारी दुर्घटना, २२ जनाको मृत्यु

३० कार्तिक, एजेन्सी

जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ।

मंगलबार राति बुलावायो–बीटब्रिज रोडमा २२ यात्रु रहेको टोयोटा क्वान्टम गाडी र ट्रक ठोक्किँदा अन्य दुई जना घाइते भएका छन्।

मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको पत्रिका द हेराल्डले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP