Trending
राजनीति धर्मभन्दा माथि उठौँ, देश र जनताका निम्ति काम गरौँ : उपराष्ट्रपति राजनीति कांग्रेसी पढ्दैनन्, कम्युनिष्टले पनि पढ्न छाडिसके : बाबुराम भट्टराई राजनीति २०८४ मा एमालेले बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : ओली समाज विद्यालयले लिएको भाडाको जग्गामा विद्यार्थीले फलाउँछन् तरकारी राजनीति हिंसा शब्दको बहस नटुंगिएसम्म सदन चल्न दिन्नौँ : प्रचण्ड राजनीति अब भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन : प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय कङ्गोमा तीन अमेरिकीसहित ३७ जनालाई मृत्युदण्डको सजाय अन्तर्राष्ट्रिय चारबुँदे सहमतिपछि गाउँपालिकाका अध्यक्षले तोडे अनशन राजनीति चारबुँदे सहमतिपछि गाउँपालिकाका अध्यक्षले तोडे अनशन समाज गलकोट-दुर्घटनाका मृतकको शव परीक्षण शुरु, आजै परिवारलाई बुझाइने

रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत रकमको पहिलो किस्ता आजदेखि

१३ मंसिर, काठमाडौं : रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम बुधबारदेखि वितरण हुने भएको छ।

जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्तावापतको रकम पठाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए।

उनका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने २५ हजार रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पठाइएको छ।

जाजरकोटमा पीडितको लगत संकलनको काम पूरा हुन नसक्दा रकम वितरण अनिश्चित बनेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP