Trending
समाज इलामको चियाको समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण समाज विद्यार्थीमाथि राज्यको लगानी, खस्किएको उपलब्धिले बालुवामा पानी समाज तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य समाज गुडिरहेको ट्रकमा आगलागी समाज डढेलोले पाइप जलेपछि कुश्मा बजारमा पानी आपूर्ति बन्द राजनीति एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक अन्तर्राष्ट्रिय अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किँए, १० जनाको मृत्यु राजनीति आठ वर्षअघिको ‘फेसबुक स्टाटस’मा गृहमन्त्रीको प्रतिक्रिया, हिजोका अभिव्यक्तिको ‘गोताखोरी’ नगर्नू flash कपिलवस्तुमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु समाज कास्कीमा बढ्दै साइबर अपराधका घटना, तीन महिनामा चार सय बढी निवेदन

नेकपा विजयनगर गाउँ कमिटी सचिबलय बैठक सम्पन्न

असार ४ – विजयनगर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयनगर गाउँ कमिटी सचिबालयको बैठक बिहिवार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य गोपाल बहदुर थापाले गाउँपालिकाको विकास र जनताको काममा कहिलै थकाइ नलाग्ने बताउनुभएको छ । उहाँले गाउँपालिका भित्रका ठुला– साना योजनाका कामहरु सम्पन्न भएको र कोभिड– १९ ले केही विकास निर्माणको केही काम अधुरो भएकोले र आगमी योजनामा समाबेश गरी उक्त कामहरु पुरा गर्ने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा,स्वास्थ, कृषि र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखी काम गर्ने थापाले बताउनु भयो । उहाँले कोभिड–१९ लाई नियन्त्रण गर्न गाउँपापालिकाले अझ सशक्त ढंगले काम गर्ने र सरकारी मापदण्ड अनुसारको आइसुलेशन बेड सहितको १५ सैयाको अस्पताल निर्माण गर्ने र एम्बुलेन्स ल्याउनका लागि सबै कामहरु सम्पन्न भएको बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीलाई अझ थप मजबुत बनाउन जनवर्गिय संगठन निर्माण गरि अझ सशक्त ढंगले चलायमान गराउने र पार्टीलाई जनताको अगाडी कसरी लोकप्रिय बनाउने बारेमा छ्लफल भएको छ । जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले गाउँपालिकाको विकासको लागि अझ थुप्रै कामहरु गर्नु परेको र उक्त कामहरु गाउँपालिकाले सम्पन्न गर्ने चौधरीले बताउनु भयो ।

कार्यक्रममा प्रत्येक वडामा भएको विकासका गतिबिधीहरुको रिपोर्टिङ तथा समिक्षासमेत भएको भएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता तथा गाउँकमिटी सचिबालय सदस्य टंक बहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।
बैठकले पार्टी गाउँ कमिती सदस्य स्व. अनिस खाँको असामहिक निधन प्रति दुख ब्यक्त गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP