१९ मंसिर, एजेन्सी
लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ।
२०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासी प्रायः अफ्रिकी लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा जाने गरेका थिए।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी फर्काइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया