रासस
मकवानपुर : खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा एकजनाको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका-५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा शुक्रबार सोही टोलका ४० वर्षीय वसन्त महर्जनको मृत्यु भएको हो।
खानेपानीको पाइप जोड्ने क्रममा अचानक पर्खाल ढल्दा च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया