काठमाडौँ : नेकपा (एमाले)ले प्रमुख सचेतकमा महेश बर्तौलालाई चयन गरेको छ।
यस्तै सचेतकमा सुनिता बराल मनोनीत भएकी छिन्। यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री बनेपछि पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।
बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि उनी रहेको सचेतकमा बराललाई मनोनीत गरिएको एमालेले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया