Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

आयोगमा एक वर्षमा १०० उजुरी दर्ता, ३५४ उजुरीमाथि छानबिन

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले एक वर्षमा एकसय उजुरी दर्ता भएको जनाएको छ।

आयोगले राष्ट्रपतिसमक्ष बुझाएको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा नयाँ र पुरानो गरी ३५४ उजुरीमाथि छानबिन गरेको उल्लेख छ।

प्रतिवेदनमा २०७९/०८० मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, सरकारलाई गरिएका सिफारिसहरू, मानवअधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्ष भरी भएका कार्यहरूको विवरण उल्लेख गरिएको छ।

‘प्रतिवेदन अवधिमा आयोगमा मानवअधिकार उल्लङ्घन वा हनन् भएको भनी जम्मा १०० उजुरीहरू दर्ता भएका छन्, मानव अधिकारसँग सम्बन्धित विषयमा २२० पटक अनुगमन भएको छ, आयोगले पुराना र नयाँ गरी ३५४ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको छ भने ४०४ उजुरीउपर निर्णय गरेको छ,’ प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी १३ वटा नीतिगत र १०२ वटा उजुरीगत सिफारिस गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP