Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

आयोगमा एक वर्षमा १०० उजुरी दर्ता, ३५४ उजुरीमाथि छानबिन

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले एक वर्षमा एकसय उजुरी दर्ता भएको जनाएको छ।

आयोगले राष्ट्रपतिसमक्ष बुझाएको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा नयाँ र पुरानो गरी ३५४ उजुरीमाथि छानबिन गरेको उल्लेख छ।

प्रतिवेदनमा २०७९/०८० मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, सरकारलाई गरिएका सिफारिसहरू, मानवअधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्ष भरी भएका कार्यहरूको विवरण उल्लेख गरिएको छ।

‘प्रतिवेदन अवधिमा आयोगमा मानवअधिकार उल्लङ्घन वा हनन् भएको भनी जम्मा १०० उजुरीहरू दर्ता भएका छन्, मानव अधिकारसँग सम्बन्धित विषयमा २२० पटक अनुगमन भएको छ, आयोगले पुराना र नयाँ गरी ३५४ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको छ भने ४०४ उजुरीउपर निर्णय गरेको छ,’ प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी १३ वटा नीतिगत र १०२ वटा उजुरीगत सिफारिस गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP