Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

चालु आवमा वन क्षेत्रबाट पौने ३ अर्ब राजस्व संकलन

२४ फागुन, काठमाडौं । नेपालको वन क्षेत्रबाट ६ महिनाको अवधिमा पौने ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालको वन क्षेत्रबाट २ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा वन क्षेत्रबाट मात्र ६ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्ने अनुमान गरेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा वन क्षेत्रबाट ४ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो । ६ महिनामा १ करोड ३७ लाख क्युफिट काठ उत्पादन भएको छ ।

यस अवधिमा उत्पादित काठको बिक्री भने १ लाख ३८ हजार क्युफिट भएको तथ्यांकमा उल्लेख छ । यस वर्ष काठ उत्पादनको लक्ष्य ३ करोड क्युफिट रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP