Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

चालु आवमा वन क्षेत्रबाट पौने ३ अर्ब राजस्व संकलन

२४ फागुन, काठमाडौं । नेपालको वन क्षेत्रबाट ६ महिनाको अवधिमा पौने ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालको वन क्षेत्रबाट २ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा वन क्षेत्रबाट मात्र ६ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्ने अनुमान गरेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा वन क्षेत्रबाट ४ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो । ६ महिनामा १ करोड ३७ लाख क्युफिट काठ उत्पादन भएको छ ।

यस अवधिमा उत्पादित काठको बिक्री भने १ लाख ३८ हजार क्युफिट भएको तथ्यांकमा उल्लेख छ । यस वर्ष काठ उत्पादनको लक्ष्य ३ करोड क्युफिट रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP