Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

ठूलो पद र धनी हुँदैमा मान्छे राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरू नै देशको बहुमत जनता भएको बताएका छन्।

शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्ने सत्य नरहेको स्पष्ट पारे।

उनले उनीहरूको गल्ती कमजोरीबाट सिकेर आमनागरिकले राम्रो काम गर्नुपर्नेमा जोड दिए। उनले पुरातात्त्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पुनः निर्माणमा राज्यका निकायले चासो नदिएको बताए।

उनले भने, ‘मजदुर किसानहरू नै देशको बहुमत जनता हो। पद ठूलो हुँदैमा मान्छे धनी हुँदैमा उनीहरू राम्रा हुन्छन् भन्ने सत्य होइन। त्यसकारण तिनीहरूको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्ने कुरा मनमा राखौँ।’

उनले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए। उनले नयाँ पुस्ताले प्राचीन इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP