Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

उदयपुर : मदनभन्डारी राजमार्गको गाईघाट–कटारी सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुर्योदय नगरपालिका ३ इलामका २४ वर्षीय प्रगित राई रहेको उदयपुर प्रहरीले जनाएको छ।

कटारिबाट गाईघाट आउँदै गरेको स १ ख ८१६ नम्बरको यात्रुबाहक बस र प्रदेश १ –०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP