काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ।
सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।
संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न सभापतिले बैठकले बोालाएको पार्टीले जनाएको छ।
सत्ता गठबन्धनबाट बाहिरिएपछि देउवाले पटकपटक बैठक बोलाइरहेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया