Trending
अपराध लागुऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ समाज रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जानेको संख्या बढ्यो राजनीति कोशी प्रदेशमा कांग्रेसका मन्त्रीले लिए शपथ राजनीति गण्डकीका सबै संरचना अपांगमैत्री बनाउने नीति लिइसक्यौँ : मुख्यमन्त्री पाण्डे राजनीति रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि आउने स्वास्थ्य किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना समाज विदेश जाने यात्रुलाई खादा र माला नलाउन विमानस्थलको आग्रह राजनीति भन्सार अधिकृतलाई अर्थमन्त्रीको निर्देशन- राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् राजनीति समितिमा सुनुवाइ जारी, प्रस्तुति दिँदै प्रस्तावित राजदूत राजनीति प्रचण्डसहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट

कांग्रेससँगको गठबन्धनमा हाम्रो गोत्र मिलेन : महिन्द्र राय


काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताए। उनले कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताए। उनले नेपाली कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताए। वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी केन्द्र रहेको बताए।

उनले भने, ‘मंसिर ४ गतेको कुरा गर्नुभयो। त्यतिबेला गठबन्धन बन्दा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो? एउटा विश्वासको भरमा त्यो चुनावमा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ। विगतको गठबन्धन भनेको अप्राकृतिक थियो। अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकताको हो। जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ। नेपाली कांग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन। मिलेको पनि थिएन। अहिले गोत्र मिलेको छ।’

उनले अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकता भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP