Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

दूध उत्पादकको बक्यौता तिर्न डीडीसीलाई ३० करोड

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ। मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ पनि उपलब्ध गराएको छ।

डीडीसीलाई ३० करोड सहुलियत ऋण तथा बिमा प्राधिकरणमार्फत ४८ करोड रुपैयाँ अनुदानबापतको रकम सम्बन्धित बिमा कम्पनीलाई उपलब्ध गराएको कृषि मन्त्रालयले जनाएको छ ।

दूध तथा दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण किसानलाई समयमा भुक्तानी दिन नसकेको भन्दै डीडीसीले कृषि मन्त्रालयसँग सहुलियत ऋण माग गरेको थियो।

मन्त्रालय सम्हालेकै दिन मन्त्री ज्वालाकुमारी साहले दूध उत्पादकको बक्यौता रकम उपलब्ध गराउन पहल गर्ने बताएकी थिइन्। कृषिमन्त्री साहले शुक्रबार नै अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेकी थिइन्। छलफलपछि अर्थ मन्त्रालयले ३० करोड उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए।

डीडीसीले करिब एक अर्ब रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। डिडिसीका महाप्रबन्धक सञ्जीव झाले सरकारबाट ऋणमा पाएको ३० करोड रुपैयाँबाट किसानलाई भुक्तानी दिने बताए। मौज्दात रहेका समान बिक्री भएपछि सरकारको ऋण तिर्ने उनले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP