Trending
समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

काँग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

कैलाली । सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक अबरुद्ध गरेको छ ।

बुधबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । चेकजाँच बिनै क्वारेन्टिनमा बसेकालाई घर पठाउने गरेको, कोरोना संक्रमणको संवेदशीलतालाई मध्यनजर गरी काम नगरेको, कोरोना भाइरसको नाममा करोडौँ खर्च गरे पनि संक्रमण रोक्न नसकेको आरोप लगाउँदै बैठक अवरुद्ध गरिएको हो ।

पिसिआर जाँच विना घर पठाइँदा समूदायमा संक्रमणको जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता रणवहादुर रावलले बताए ।

उनले २०७५ सालदेखिको बजेट एकलौटी रुपमा आएको भन्दै त्यो कार्यपनि नसच्चिदासम्म संसद अवरुद्ध जारी रहने बताए । काँग्रेसको अवरोधपछि प्रदेश सभाको  बैठक असार १२ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको  छ  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP