Trending
खेल धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता शुरु समाज कहाँ हरायो पशुपतिमा आरति गर्दा उठेको दान, दक्षिणा ? समाज बाढीले रेलेखोला जलविद्युत् आयोजनाको इन्टेक पुर्‍यो, बाँधमा क्षति आर्थिक कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार समाज बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठजना घाइते राजनीति बजेटबाट नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेका छौँ : अर्थमन्त्री खेल बढ्यो खेलकुदमा बजेट : क्रिकेट मैदानलाई महत्त्व दिँदा दशरथ रंगशालाबारे मौन समाज प्राचीन पर्खाल र इनारका संरचना भेटिएको खयरडाँडामा पुनः उत्खनन राजनीति वामदेवका केन्द्रीय सदस्य ढकाललाई उपेन्द्रले भित्र्याए राजनीति एमालेको राष्ट्रिय महिला भेला आजदेखि, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि

कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’

कृष्णनगर, १२ बैशाख ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाले प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ उपलब्ध गराएकाे छ । कपिलवस्तुमा आगलागीका घटना दिनहुँ बढ्दै गएपछि नगर प्रमुुख रजत प्रताप शाहले  प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ हस्तान्तरण गरेका छन् । बुधबार नगर प्रमुख शाहले इलाका प्रहरी कार्यालय कृष्णनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ नयाव निरिक्षक सुमन खरेललाई साे सामग्री हस्तान्तरण गरिएका हुन्।

आगलागी नियन्त्रणका लागि नगरभित्र रहेका प्रहरी चाैकीलाई ‘फायर एक्स्टिङगुइसर’ प्रदान गरिएको जानकारी दिए । उनले नगरभित्र रहेका ७ ओेटा प्रहरी चाैकीलाई ‘फायर एक्स्टिङगुइसर’ उपलब्ध गराएकाे र थप फायर एक्स्टिङगुइसर’ प्रदान गरिने बताए ।

उनले तत्काल ‘फायर एक्स्टिङगुइसर’ यन्त्रले आगलागी नियन्त्रण गर्नका लागि सहयोग पुग्ने बताए । उनले हावाहुरीले आगलागीका घटना झन् बढिरहेको अवस्थामा सबैेले सचेत रहँदै जथाभावी आगाे बाल्ने काम नगर्नु भन्दै आगाे नियन्त्रणका लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP