Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’

कृष्णनगर, १२ बैशाख ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाले प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ उपलब्ध गराएकाे छ । कपिलवस्तुमा आगलागीका घटना दिनहुँ बढ्दै गएपछि नगर प्रमुुख रजत प्रताप शाहले  प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ हस्तान्तरण गरेका छन् । बुधबार नगर प्रमुख शाहले इलाका प्रहरी कार्यालय कृष्णनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ नयाव निरिक्षक सुमन खरेललाई साे सामग्री हस्तान्तरण गरिएका हुन्।

आगलागी नियन्त्रणका लागि नगरभित्र रहेका प्रहरी चाैकीलाई ‘फायर एक्स्टिङगुइसर’ प्रदान गरिएको जानकारी दिए । उनले नगरभित्र रहेका ७ ओेटा प्रहरी चाैकीलाई ‘फायर एक्स्टिङगुइसर’ उपलब्ध गराएकाे र थप फायर एक्स्टिङगुइसर’ प्रदान गरिने बताए ।

उनले तत्काल ‘फायर एक्स्टिङगुइसर’ यन्त्रले आगलागी नियन्त्रण गर्नका लागि सहयोग पुग्ने बताए । उनले हावाहुरीले आगलागीका घटना झन् बढिरहेको अवस्थामा सबैेले सचेत रहँदै जथाभावी आगाे बाल्ने काम नगर्नु भन्दै आगाे नियन्त्रणका लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP