Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बालापुर मोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाईकलमा सवार बुद्धभुमी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षिय जलेश्वर प्रसाद थारुको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानाएको छ । पुर्व बाट पश्चिम जाँदै गरेको ना ६ ख ६५६२ नम्बरको ट्रकले विपरित दिशा बाट आउदै गरेको लु १६ प ७५९९ मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP