Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

सुडानमा आन्दोलनकारीमाथि सरकारको दमन : ४० जनाको मृत्यु

एजेन्सी

सुडानमा लोकतन्त्र समर्थक आन्दोलनकारीमाथि सरकारले गरेको दमनमा कम्तीमा ४० जनाको मृत्यु भएको छ।

राजधानी खार्तुमसँग जोडिएको एक शहरमा भएको दमनमा अरु ५० जनाभन्दा बढी घाइते भएका छन्। दुई दिनअघि मात्रै सुडानको गेजिरा राज्यस्थित एक गाउँमा सरकारी बलको आक्रमणमा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए।

स्थानीय अधिकारकर्मीका अनुसार अहिले सुडानका नागरिक सरकारी र विद्रोही दुवै समूहको मारमा परिरहेका छन्। पछिल्लो एक वर्षदेखि जारी आन्तरिक विद्रोहका कारण सुडानमा साढे १५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने एक करोडभन्दा बढी आन्तरिक विस्थापन भएको छ।

डार्फर लगायतका क्षेत्रबाट विस्थापित हुनेको संख्या ठूलो छ भने ग्रामीण क्षेत्र हिंसाबाट थप मारमा परेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP