Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

कपिलवस्तुमा परिचय नखुलेको पुरुषको सवारी दुर्घटनामा परी मृत्यु


पुर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर नजिकै रहेको छालाफ्रेक्ट्री स्थित सवारी दुर्घटना हुदा एक जनाको मृत्युु भएको छ ।

सडकमा मागी खाने परिचय नखुलेको अन्दाजी ३०-३५ बर्षिय पुरुषको सवारी दुर्घटनामा परेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

राती करिब २/३ बजेको समयमा उक्त दुर्घटना भएको अनुमान छ । दुर्घटना गराउने सवारी साधन समेत खुलेको छैन ।
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
मृतकको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP