Trending
अपराध १ लाख ८० हजार ट्रामाडोलसहित ६ जना लागुऔषध कारोबारी पक्राउ स्वास्थ्य स्वास्थ्यमन्त्रीले बुझेनन् बीमा बोर्ड अध्यक्ष डा. लोहनीको राजीनामापत्र, मन्त्रिपरिषद्‍ पठाइने राजनीति विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयक माथिको छलफल सक्ने राजनीति सरकारले बेरुजु फर्छ्योट समिति गठन गर्ने, वैशाख ७ गते राष्ट्रिय याक दिवस राजनीति वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेको कार्यबाहक अध्यक्ष समाज प्रतिवेदन भन्छ‍ – गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि खेल हिमचितुवा र याक जोगाउन मनाङमा भिड्दै खेलाडी र कलाकार राजनीति सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक आर्थिक अहिले लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल राजनीति राज्य कमजोर हुँदा रमाउनेहरूबाट समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

सरकारले ढिला नगरी पर्यटनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : एमाले सचेतक बराल


काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)की सचेतक सुनिता बरालले पर्यटनसम्बन्धी ऐनलाई तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी छिन्।

पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले पर्यटनसम्बन्धी ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको औँल्याइन्।

शुक्रवार प्रतिनिधिसभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।

सचेतक बरालले पर्यटनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताइन्।

उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवार gag]sf] देखिएको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP