झापा : झापाको रतुवा खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
झापाको दमक नगरपालिका–१ सरस्वती टोल वस्ने ५३ वर्षीय मोहन विकको रतुवा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।
खोलाले बगाएर शव ल्याइरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए।
तत्काल घटनास्थल पुगेको प्रहरीले शवको पहिचान गरी घटनाबारे अनुसन्धान सुरू गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया