नेपालगन्ज : हावाहुरीले घरको कम्पाउन्ड वाल भत्केर च्यापिँदा बाँकेको कोहलपुरमा एक जना महिलाको मृत्यु भएको छ।
पर्साको वीरगन्जबाट आएर कोहलपुर नगरपालिका–१४ मा बस्दै आएकी मीना खातुनको कम्पाउन्ड वाल भत्केर च्यापिँदा गएराति मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
घटनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया