Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

मधेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत


काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्।

आज बसेको प्रदेशसभाको बैठकमा उपस्थित १०१ सांसदमध्ये उनको पक्षमा ६७ मत परेको हो। सभामुख रामचन्द्र मण्डलले विपक्षमा ३४ मत खसेको र पक्षमै बहुमत भएकाले मुख्यमन्त्री सिंहले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

कुल १०७ सदस्य रहेको मधेश प्रदेशसभामा केन्द्रमा बनेको सत्ता समीकरणमा रहेका नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३ र लोसपाका ९ सांसद छन्।

विपक्षी बनेका जनता समाजवादी पार्टीका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका सात, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एकजना प्रदेशसभा सदस्य रहेका छन्।

मधेश प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP