ताप्लेजुङमा ४.४ म्याग्निच्यूडको भूकम्प


काठमाडौं : ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP