Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

उत्तर भारतमा चट्याङले १०० भन्दा बढीको मृत्यु

एजेन्सी

उत्तर भारतका चट्याङका घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। उत्तर प्रदेश, बिहार, झारखण्ड, तथा पश्चिम बंगालका विभिन्न क्षेत्रमा बिजुली चम्किँदा १०० भन्दा बढीको मृत्यु भएको र सयौँ मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर प्रदेशको प्रतापगढमा मात्रै ११ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। यस्ता घटनामा बिहारमा मात्रै ५४ जनाको मृत्यु भएको छ । यस्तै उत्तर प्रदेशमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । कैयौा मानिस घाइते भएका छन्।

उत्तर प्रदेशको प्रतापपुरमा १२, सुल्तानपुरमा ७ र चन्दौलीमा ६ जनाको मृत्यु भएको छ भने प्रयागराजमा चारजनाले ज्यान गुमाएका छन्। यस्तै झारखण्डमा ३५ जनाको मृत्यु भएको छ ।

यसैबीच पश्चिम बंगालको मुर्शिदाबादमा हिजो दिउँसो एक विद्यालयमा चट्याङ पर्दा १५ बालबालिका गम्भीर घाइते भएका छन्। ठूलो आवाजसहित बिजुली चम्किँदा बालबालिका घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP