Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

प्रधानमन्त्रीप्रति रमेश लेखकको व्यंग्य : पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गरेर पीडा थप्दिनँ


काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पदमुक्त हुन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य गरेका छन्। पदमुक्त हुन लागेकोमा पीडामा रहेका प्रचण्डमाथि थप टिप्पणी गरेर पीडा थप्न नचाहेको भन्दै उनले व्यंग्य गरेका हुन्।

‘म धेरै प्रधानमन्त्रीले राख्नुभएको विषयप्रति, दाबीप्रति धेरै खण्डन र टिप्पणी गर्दिनँ’, उनले भने, ‘किनभने यसले थप कटुता उत्पन्न गर्छ। हाम्रो संस्कार, संस्कृति र समाजले भन्छ पीडामा भएको व्यक्तिमाथि टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु हो।’

नेता लेखकले स्थायित्व र मुलुकको समृद्धिका लागि एमाले कांग्रेस मिलेको दाबी दोहोर्‍याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP