Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

फुटबल मैदानमा रकेट प्रहार, १२ बालबालिकाको मृत्यु


काठमाडौं : इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ बालबालिकाको मृत्यु भएको छ।

इजरायलको कब्जामा रहेको उक्त क्षेत्रमा बालबालिकाले फुटबल खेलिरहेको समयमा रकट प्रहार भएको थियो। इजरायली सुरक्षा बल आईडीएफले लेबनानी आतंकवादी समूह हिजबुल्लाहले रकेट प्रहार गरेको आरोप लगाएको छ। हिजबुल्लाह समूहले भने यो आरोप अस्वीकार गरेको छ। यो घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह समूहले यो आक्रमणको महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यो घटनापछि इजरायल र हिजबुल्लाह समूहबीच पूर्ण युद्ध सुरु हुने जोखिम बढेको बीबीसीले जनाएको छ। गत अक्टोबरमा इजरायल–गाजा युद्ध सुरु भएदेखि नै लेबनानको हिजबुल्लाह समूह र इजरायलबीच पनि तनाब बढ्दै गएको छ। ​

यसैबीच इजरायलले गाजाको एक विद्यालय नजिक गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। घटनामा एक सय जना घाइते भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP