Trending
समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी समाज जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा

करिब ९० लाख सलह नेपाल प्रवेश गरिसकेको अनुमान, उत्तर प्रदेशबाट फेरि भित्रिन सक्ने

काठमाडौं । भारतको उत्तराखण्डबाट सलह पुुनः नेपाल प्रवेश गर्ने जोखिम बढेको छ । हावाको वेग पश्चिमबाट पूर्वतर्फ चलेकाले यो सम्भावना बढेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो ।

यस्तै दक्षिणबाट उत्तर हावाको गति गए उत्तर प्रदेशको बिहारबाट पनि नयाँ सलह भित्रने जोखिम देखिएको उहाँले बताउनुभयो । नेपालका विभिन्न जिल्ला हुँदै उत्तराखण्डतर्फ गएको सलह हावाका कारण पुनः नेपाल फर्किएर दाङको राप्ती किनारमा बसेको सुवेदीको भनाइ छ ।

हालसम्म करिब ९० लाखको संख्यामा सलह प्रवेश गरेको अनुमान गरिएको सुवेदीले बताउनुभयो । रूपन्देहीमा एकैपटक करिब २५ लाखको संख्यामा सहल आएको र त्यसअघि सानो सानो झुन्डमा पनि आएको थियो । पाँचवटा ठाउँबाट आएको कुल सलह करिब ८०–९० लाख रहेका अनुमान गरिएको सुवेदीको भनाइ छ ।

सानो सानो संख्यामा रहेको सलह जता हावाको बहाव छ त्यतै जाने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP