
एजेन्सी
प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौँ इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए। लेबनान र प्यालेस्टाइनप्रति ऐक्यवद्धता व्यक्त गर्दै इजरायल र अमेरिकाविरुद्ध नारा लगाएका थिए। तीन दशकभन्दा बढी समयसम्म हिजबुल्लाहको नेतृत्व गरेका नसरल्लाह सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया