नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच छलफल हुँदै

काठमाण्डाै – नेकपा स्थायी कमिटीको बैठक केहीबेर बसेर अहिले स्थगित भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँगको परामर्श र मन्त्रीपरिषद्को बैठकमा व्यस्त भएपछि बैठक प्रभावित भएको हो ।

स्थायी कमिटीको बैठक रोकेर अहिले ओली र प्रचण्डबीच छुट्टै छलफलको तयारी भइरहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP