Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

लेबनानी सेनाले दक्षिणमा पनि उपस्थिति बलियो बनाउँछ : प्रधानमन्त्री

एजेन्सी

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले लेबनानी सेनाले दक्षिणमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने तयारी गरिरहेको लेबनानी प्रधानमन्त्रीले बताएका छ। प्रत्येक वर्ष नोभेम्बर २२ मा पर्ने देशले आफ्नो ८१ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा मिकातीले यस्तो टिप्पणी गरेका हुन्।

आर्मी कमाण्डर जनरल जोसेफ आऊनले लेबनानी सेनाले लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम बलसँगको प्रश्ताव १७०१ अन्तर्गत काम गरिरहने आश्वासन दिए। सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तीब्र पारेको छ।

लेबनानको राजधानी बेरुतको एक आवासीय भवनलाई लक्षित गरी शनिवार बिहान इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP