Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

कपिलवस्तुमा माओवादी पार्टी प्रवेशको लहर, सयौंको सहभागिता


कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० मा पार्टी प्रवेश गर्नेहरूको लहर बढेको छ। नेकपा ९एमाले०, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत अन्य पार्टीहरूबाट सयौंको संख्यामा कार्यकर्ताहरू माओवादी केन्द्रमा समाहित भएका छन्।

योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपाल कपिलवस्तु शाखाको दोस्रो जिल्ला समन्वय भेला तथा प्रशिक्षण कार्यक्रममा विभिन्न स्थानीय तहका नेताहरू र कार्यकर्ताहरूले माओवादीमा प्रवेश गरेका हुन्। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कपिलवस्तुका जिल्ला सदस्य भागरथी थारु, विन्णु सुनार, बाणगंगा नगर सदस्य अजय मिश्र, विन्णु थारु, सूर्यलाल थारुलगायतका व्यक्तिहरूले माओवादी केन्द्रमा समर्पण गर्ने घोषणा गरे।कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री चक्रपाणी खनाल ९बलदेव०ले सहभागीहरूलाई स्वागत गर्दै देशभर माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको दाबी गरे। उनले भने, ूजनताले अहिले बुझिसकेका छन् कि जनताको मुद्दा उठाउने पार्टी भनेकै माओवादी हो।ू

खनालले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको भन्दै यसको आयु धेरै लामो नरहने दाबी पनि गरे। उनका अनुसार, माओवादी केन्द्रले जनताको आवाज बुलन्द गर्ने एक मात्र राजनीतिक शक्ति भएकोले जनताले फेरि माओवादीको नेतृत्वलाई विश्वास गर्न थालेका छन्।

कार्यक्रममा कपिलवस्तुका विभिन्न नगरपालिकाहरू – कृष्णनगर, शिवराज, महाराजगञ्ज, र बुद्धभूमीका सयौं कार्यकर्ताहरू पार्टी प्रवेश भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP