Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

पेस्तोल सहित पक्राउ परे २१ वर्षीय युवक

कपिलवस्तुमा पेस्तोलसहित २१ वर्षीय युवक पक्राउ परेका छन्।

जिल्लाको मायादेवी गाउँपालिका-६ बडसुडवा बस्ने सद्दाम हुसेन फकिरलाई प्रहरीले क्यालिवरको पेस्तोल र छर्रा सहित नियन्त्रणमा लिएको हो।

स्थानीयले मोटरसाइकल चोरी गरिरहेको भन्ने सूचना दिएपछि प्रहरीले सद्दामको शरीर चेकजाँच गरेको थियो। सोही क्रममा लुकाइछिपाई राखिएको अवस्थामा कालो रंगको ४.५ मिलि मिटर क्यालिवरको पेस्तोल फेला परेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

उनको साथबाट पेस्तोलसँगै छर्रा ४३ थान, धमाका ६ थान, मोबाइल र सिम समेत फेला परेको उनले जनाए। सद्दाममाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP