Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर

एजेन्सी

काठमाडौं : अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १ दशलमव १५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन्।

९४ वर्षीय बफेटले १६०० बर्कशायर ह्याथवे क्लास ए सेयरलाई २४ लाख क्लास बी सेयरमा परिणत गरेका छन्। आफ्नी पहिलो श्रीमतीको नाममा सुरु भएको सुसान थम्पसन बफेट फाउन्डेसनलाई १५ मिलियन डलर बराबर शेयर दान दिए।

जबकि शेरवुड फाउन्डेशन, द होवर्ड जी बफेट फाउन्डेसन र नोभो फाउन्डेसनले ३ लाख शेयर प्राप्त गरेका छन्। त्यहाँ कुल लागत लगभग १ दशमलव३ बिलियन अमेरिकी डलर रहेको छ। उनको सम्पत्तिको ठूलो हिस्सा पनि छोराछोरीको नाममा जानेछ।

आफ्नो उमेर ढल्केका कारण उनले आफ्नो मृत्युपछि सम्पत्ति बाँडफाँडका लागि तीन जना उत्तराधिकारी नियुक्त गरेका छन्।

बफेटले यो पनि भने कि भविष्यका निर्णयहरू आफ्ना छोराछोरीको सहमति चाहिन्छ। यो सुनिश्चित गर्न कि परोपकारको काम बाहिरी दबाबबाट प्रभावित हुने छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP