Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौं : भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ आइरहेको बागमती प्रदेश ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका ५ की ४१ वर्षीया नवीना देउलाको मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ।

ट्रकको ठक्करबाट घाइते देउलाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो। दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते भएका छन्। उनको अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP