Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

अलेप्पोका कयौँ इलाका सिरियाली विद्रोहीको नियन्त्रणमा

एजेन्सी

सिरियाको विद्रोही समूहले देशको दोस्रो ठूलो शहर अलेप्पोका कैयौँ इलाका नियन्त्रणमा लिएको छ।

बेलायतमा कार्यालय रहेको मानवअधिकार निगरानी संस्था सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विद्रोही जिहादी समूहले अलेप्पो शहरको आधाभन्दा बढी क्षेत्र कब्जा गरेको जनाएको छ।

यो राष्ट्रपति बशर अल असादको सरकारविरुद्धको सबैभन्दा ठूलो आक्रमण हो। सन् २०१६ पछि विद्रोही समूहले पहिलोपटक अलेप्पो शहरमा यति ठूलो कब्जा जमाएको समाचारमा जनाइएको छ । विद्रोही समूह हयात तहरीर अल–शामले आफ्ना लडाकू अलेप्पोको विभिन्न भागमा परिचालन भएको तस्विर सार्वजनिक गरेको छ ।

सिरियाका सरकारी अधिकारीहरुका अनुसार विद्रोही समूह शहर प्रवेश गर्दा भएका लडाइँमा कम्तीमा २५५ जनाको मृत्यु भएको छ। अलेप्पोमा सीरियाली सेनाले रुसको सहयोगमा २३ वटा हवाई आक्रमण गरेको छ भने अलेप्पोको विमानस्थल बन्द गरिएको छ। झण्डै डेढ दशकदेखि जारी सीरिया गृहयुद्धमा ५० लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP