Trending
राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा समाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान समाज सामुदायिक विद्यालयलाई स्रोत केन्द्रमा बाँडेर प्रगति खोज्दै जलजला आर्थिक २ हजारले बढ्यो नेपाली बजारमा सुन राजनीति सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री

विजयनगरको नेवरंगिया घाटमा झुलुङ्गे पुलको शिलान्यास

मंसिर २३ गते –

विजयनगर विजयनगर गाउँपालिकाको वडा नं. ५ को नेवरंगिया घाटमा सोमवार पुलको शिलान्यस भएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले संयुक्त रुपमा पुलको शिलान्यस गर्नु भएको हो । उक्त पुल लिडो संस्थाको सहयोगमा कुल ८५ लाखमा निर्माण हुन लागेको हो जसमा उपभोक्ता समितिको ३७ लाख ८५ हजार ९० रुपियाँको बराबर सहभागिता रहने भएको छ । उक्त पुलको निमार्ण कार्य यसै आर्थिक वर्ष मा सम्पन्न गरिनेछ ।गाउँपालिकाको प्राविधिक सहयोगमा वडा नः १ र ५ का स्थानीय बासी साथै विद्यार्थीहरुलाई सहज रूपमा आवतजावत गर्न सहज हुने उपभोक्त समिति को अध्यक्ष शिवनाथ यादव खुसी व्यक्त गर्नु भयो ।पुल को लम्बाइमा११९ मिटर को निर्माण हुने सो कुरा इन्जिनियर प्रदीप चौधरीले जानकारी दिनु भयो । यस झुलुङ्गे पुलबाट १० हजार जनताले प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउदै वडा अध्यक्ष अनवर मुसलमान ले ब्यापार ब्यवसाय मा समेत टेवा पुग्ने भएकोले सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP