Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।

राम अवतार चौधरी
कपिलवस्तु, १४ माघ ।

गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो ।

जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम र उत्तम चौधरीले गरेका छन् ।

त्यसैगरी मिक्सिङ प्रकाश केसीले गरेका छन् भने रेकर्डिङ डिर्मस रेकर्डिङ स्टुडियो काठमाडौंमा गरिएको हो । यस गीतको भिडियो सुटिङ नेपालको रमणीय स्थानमा छिट्टै नै गरिने कलाकारले जनाए ।

यस्तै कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटा निवासी गायक उत्तम चौधरीले यात्रा सुरु गरेको मन करे सनसन गीतको अपार सफलता पछि थारु समुदायको माघी पर्वलाई लक्षित गरि चलो छैली माघी मनाए गीत बजारमा ल्याएका थिए । यसै क्रममा हाल “दिल जिगर तुहि धडकन“ अडियो म्युजिक बजारमा ल्याउन उनी सफल भएका हुन् । यसलाई श्रोताहरूले अधिक रूचाई दिने कलाकार उत्तमले आशा गरेका छन् ।

गायक चौधरी शारीरिक रूपमा अशक्त भएर पनि समुदायमा योगदान पु्याउने जमर्को गरिरहेका छन् । यसमा आफन्ता र साथीहरुले साथ र हौसला दिए अझै सफलता हात पार्न सक्ने उनले बताए ।

https://www.youtube.com/watch?v=MsxeMuR_ynk

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP