Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

गुल्मिको हर्दिनेटा ३ मा आगोलागी

बिक्रम खत्री पुस ६, गुल्मी

गुल्मी जिल्लाको छत्रकोट गा पा वडा न ३ हर्दिनेटामा आगोलागी हुदा गोठ जलेर नषट भएको छ। आगोलागिबाट मानबिय एवम पसुक्षती नभएको तर गोठमा रहेको सम्पुर्ण घासपात ,दाउरा र अन्य मुल्यवान चिज जलेर नषट भएको छ। रामप्रसाद पन्थिको गोठमा लागेको आगोले ठुलो रुप लिइरहेको अबस्थामा स्थानीयको सहयोगमा आगोलाइ नियन्त्रणमा लिइयको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP