Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

सशस्त्र प्रहरी निरीक्षक र हवलदार पक्राउ

रुपन्देही – रुपन्देहीमा घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक (डीएसपी) र हवालदारलाई अख्तियारले पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन । 

उनीहरुलाई गैडहवा गाउँपालिका ३ को सगरहवाबाट नियन्त्रणमा लिइएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो । 

उनीहरुले घरायसी सामग्री ओसारपोसारमा सहयोग गरिदिने भन्दै घुस लिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP