बागमती नदी किनारमा बसेका चोभारको सुकुम्बासीको टहरा भत्काइयो

काठमाडौं । बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको टहरा कीर्तिपुर नगरपालिकाले भत्काएको छ । चोभारस्थित बागमती नदी अतिक्रमण गरेर राखेको बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दु’र्गन्ध फैलाएको भन्दै टहरा भत्काइएको हो ।

कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले वातावरण प्रदूषण भएको गुनासो आएपछि बासो फ्याक्ट्रीसहितका टहरा भत्काउन सुरु गरिएको बताइन् ।

फ्याक्ट्रीबाट निस्कने फोहोर सीधै बाग्मती नदीमा मिसाउने गरिएकाले पनि हाम्रो पहलमा हटाउन लागिएको हो । झण्डै १५ वटा टहरा भत्काइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP