गजल

रूवाएर तिमिलाई म अाए अामा राजधानीमा

मालिक भन्दा लात्ती खाए अामा राजधानीमा

जागीर खाने लाेभले छिरे अामा राजधानीमा

हातमा फाईल वाेकी धाए अामा राजधानीमा

कैयाै गल्ली चाले जागिर राम्रो खाने अासमा दुख अनी पीडा मात्र पाए अामा राजधानीमा

तिमी सँग छुट्टिएकाे नजा छाेरा भन्दा भन्दै वियाेगकाे गित कति गाए अामा राजधानीमा

दसैं अाउदा अाउछु अामा जन्म घर सँम्जिएर भाग्य यस्तै गरिव म हराए अामा राजधानीमा

दिपेन्द्र खत्री ,मालारानी गा-पा २ पटाैटी अर्घाखाँची

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP