Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

तालिवान काबुल पस्दै गर्दा अमेरिकी दूतावास छेउ उडेको धुँवा

एजेन्सी, ३१ सातालिवान लडाकु अफगानिस्तानउन । को राजधानी काबुल पस्दै गर्दा अमेरिकी राजदूतावास नजिकै धुँवा देखिएको छ । अमेरिकी अधिकारीहरुले त्यहाँ रहेको गोप्य डकुमेन्टहरु जलाएपछि धुँवा देखिएको बुझिएको छ ।

एसोसिएट प्रेसले अमेरिकी कुटनीतिज्ञको भनाई उदृत गर्दै हतार हतार गोप्य डकुमेन्ट जलाएको उल्लेख गरेको छ । अमेरिकी सैनिक अफगानिस्तानमा २ दशकभन्दा बढी रहे । त्यस क्रममा उनीहरुका गोप्य गतिविधिहरु समेत भएका थिए ।

तालिवान र अलकायदाविरुद्धको लडाईंमा अमेरिकाले चालेका कदमहरु समेत महत्वपूर्ण थिए । अमेरिकी सैनिकको लागि काम गरेका र भाषा उल्था गर्नेहरु पनि थिए ।

यसैगरी, तालिवान र अफगानिस्तानको सरकारबीच दोहामा वार्ता चलिरहेको छ । शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नेबारे वार्ता केन्द्रित रहेको बुझिएको छ ।

यसैगरी, अमेरिकाले हेलिकोप्टर प्रयोग गरी काबुलबाट आफ्ना नागरिक र कुटनीतिज्ञलाई अफगानिस्तानबाहिर लगिरहेको छ ।

Photo Source: AP

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP